Rule 20
अधिकार प्रत्यायोजन
ऐन तथा यस नियमावली बमोजिम नेपाल सरकारलाई प्राप्त अधिकार मध्ये
“घ” वर्गको निर्माण व्यवसायीलाई इजाजतपत्र प्रदान गर्ने तथा खारेज गर्ने अधिकार नेपाल
सरकारले जिल्ला विकास समितिलाई एक पटकमा पा“च वर्षको अवधि तोकी प्रत्यायोजन गर्न सक्नेछ
।
“घ” वर्गको निर्माण व्यवसायीलाई इजाजतपत्र प्रदान गर्ने तथा खारेज गर्ने अधिकार नेपाल
सरकारले जिल्ला विकास समितिलाई एक पटकमा पा“च वर्षको अवधि तोकी प्रत्यायोजन गर्न सक्नेछ
।
निर्माण व्यवसाय नियमावली, २०५६
Chapter - 4
Rule 13: समितिको काम, कर्तव्य र अधिकारRule 14: कोषमा बुझाउनु पर्ने दस्तुरRule 15: कोषको सञ्चालनRule 16: कोषको लेखा परीक्षणRule 17: सहुलियतमा पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्नेRule 18: इजाजतपत्र प्रतिलिपि दस्तुरRule 19: परिषद्लाई जानकारी गराउनेRule 20: अधिकार प्रत्यायोजनRule 21: अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेRule 22: खारेजी र बचाउ